आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत खटाएको छ।
निर्वाचन आयोगका अनुसार, न्यायपरिषद्को सिफारिसमा ७७ जना न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ७७ जना सहसचिव/उपसचिवलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो। उनीहरूले २ माघदेखि खटाइएको क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी सबै कार्याक्रम सञ्चालन गर्नेछन्, निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया