प्रहरी प्रधान कार्यालयले ६६५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको बुधबारको निर्णयअनुसार सरुवा कार्य सम्पन्न गरिएको हो।
कार्यालयका अनुसार इन्स्पेक्टरहरूले कात्तिक महिनाको तलव र भत्ता हाल सरुवा भएको दरबन्दीबाट नै पाउनेछन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया