राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच वार्ता हुन लागेको छ। कार्कीलाई जेनजीको प्रतिनिधिका रूपमा अघि सारिएको हो।
यसअघि काठमाडौं महानगरका मेयर बालेन शाहसहित जेनजीका एक समूहले पनि कार्कीलाई नै अघि सार्नुपर्ने धारणा व्यक्त गरेका थिए।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया