स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।
धितोपत्र बोर्डकाे अनुमतिसँगै अब स्वरोजगार लघुवित्तले १०० रुपैयाँ अंकित दरमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्काशन गर्नेछ । कम्पनीकाे एफपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया