स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थापक सेयर सर्वसाधारणका लागि खुला गरेको छ। कम्पनीले ३३ लाख ३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।
यसअघि कम्पनीले विद्यामा संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै ३५ दिने सूचना प्रकाशित गरेको थियो, तर कुनै आवेदन नपरेपछि अब ती सेयर सर्वसाधारणका लागि उपलब्ध गराइएको हो।
इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र कम्पनीको काभ्रेपलाञ्चोक, बनेपा ५ स्थित केन्द्रीय कार्यालयको प्रशासन विभागमा लिखित निवेदन दिन सक्नेछन्।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)




![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया