insta insta

धितोपत्र बोर्डको इमेल आईडी ह्याक भएको आशंका

धितोपत्र बोर्डको इमेल आईडी ह्याक भएको आशंका
Advertisement Ads

नेपाल धितोपत्र बोर्डको आधिकारिक इमेल आईडी ह्याक भएको आशंका गरिएको छ। विगत पाँच दिनदेखि इमेल आईडी बोर्डका कर्मचारीको नियन्त्रणमा नभएकाले यस्तो आशंका गरिएको हो।

बोर्डले @sebon.gov.np डोमेनमार्फत इमेल प्रयोग गर्दै आएको छ, जसमा कर्मचारीको नामसँगै इमेल ठेगाना बनाइने प्रथा छ।

साथै, गुनासोका लागि [email protected], प्रविधिक सहयोगका लागि [email protected] र अन्तर्राष्ट्रिय सम्पर्कका लागि [email protected] इमेल प्रयोग हुँदै आएको थियो। तर हाल सबै इमेल आईडीमा बोर्डका कर्मचारीको पहुँच रहेको छैन। यसबारे हामीले धितोपत्र बोर्डसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

C5rWArsnKcE2aCtiM4zQ9DQgwI6fWWgocYzL0ZkE https://bajarkochirfar.com/suspicion-that-the-securities-and-exchange-boards-email-id-has-been-hacked | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स