सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विभिन्न विद्यार्थी संगठनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले मुद्दालाई अघि बढाउँदै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा थप छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया