SHAREHUB SHAREHUB

इलाम-२ बाट सुहाङ नेम्वाङले मनोनयन दर्ता गराए

Advertisement Ads
इलाम-२ बाट सुहाङ नेम्वाङले मनोनयन दर्ता गराए
Advertisement Ads

नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि इलाम क्षेत्र नम्बर–२ बाट मनोनयन दर्ता गराएका छन्।

मनोनयन दर्तापछि उनले निर्वाचनलाई लोकतान्त्रिक मूल्य, मर्यादा र शालीनताका साथ सफल बनाउन सबैको साझा भूमिका आवश्यक रहेको बताए र इलामेली दिदीबहिनी तथा दाजुभाइहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरे। नेम्वाङले सुशासन, विकास र समृद्धिको साझा लक्ष्यअनुसार इलाम–२ लाई रूपान्तरणको दिशातर्फ अघि बढाउने दृढ विश्वास व्यक्त गरे।

त्यहाँ कांग्रेसका भेषराज आचार्यले पनि मनोनयन दर्ता गराएका छन्, जो यसअघिको उपनिर्वाचनमा सुहाङका पिता स्वर्गीय सुवास नेम्वाङसँग पराजित भएका थिए।

613618079 723045213966605 1136170045424102646 n https://bajarkochirfar.com/suhang-nembang-files-nomination-from-ilam-2 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स