युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा प्रधानमन्त्री शुशीला कार्कीलाई बुझाएका हुन्।
मन्त्री पदबाट राजीनामा दिनुको मुख्य कारण उनी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा हुनु हो। बब्लु गुप्ता रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा रहेका छन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया