सोपान फर्मास्युटिकल्स लिमिटेडले भोलि वैशाख ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ७४ हजार ९ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको छ।
आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन पाइनेछ।
निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटलले सम्हालेको छ।





















प्रतिकृया