नेप्सेमा शिखर इन्स्योरेन्सको २६ लाख ८१ हजार कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा शिखर इन्स्योरेन्सको २६ लाख ८१ हजार कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ।

शिखर इन्स्योरेन्सको १० प्रतिशतका दरले हुन आउने २६ लाख ८१ हजार ५१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2025 06 02 162405 https://bajarkochirfar.com/shikhar-insurances-2-681-million-bonus-shares-listed-on-nepse-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स