नेपाली कांग्रेसले मोरङ क्षेत्र नं. ६ बाट नेता शेखर कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेस संसदीय बोर्डले कोइरालालाई सो क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको हो। कोइराला यसअघि पनि मोरङ क्षेत्र नं. ६ बाट निर्वाचित भइसकेका छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि आज नेता कोइराला मोरङमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया