दुई लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का हुने भएका छन्। समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच हुने मर्जर प्रक्रियालाई अन्तिम रूप दिन दुवै कम्पनीले मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाई सेयर कारोबार रोक्का गर्न अनुरोध गरेका छन्।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया