ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले समाज लघुवित्तसँग मर्जर प्रस्ताव पारित गर्न यही असार २८ गते बुटवलस्थित प्रधान कार्यालयमा बिहान ११ बजे साधारणसभा बोलाएको छ।
भौतिक तथा भर्चुअल माध्यमबाट सहभागी हुन सकिने सभामा, दुवै संस्था १:१ को सेयर अनुपातमा मर्ज हुने प्रस्ताव पारित गरिनेछ।
साथै, मर्जरका लागि आवश्यक सबै कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव र लेखापरीक्षकको नियुक्तिसमेत सभाले टुंगो लगाउनेछ। साधारणसभा प्रयोजनका लागि असार १५ गते बुक क्लोज गरिने भएकाले असार १४ गतेसम्म कायम सेयरधनी मात्र सभामा सहभागी हुन सक्नेछन्।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया