शैलेश्वरी पावर नेपाल लिमिटेडले आइपीओ प्रस्तावसहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल ए वान प्यालेस, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रेस्ताव पेश गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)


प्रतिकृया