insta insta

सान्जेन खोला जलविद्युत् आयोजनाले कर्मचारी माग्यो

सान्जेन खोला जलविद्युत् आयोजनाले कर्मचारी माग्यो
Advertisement Ads

रसुवामा निर्माणाधीन ७८ मेगावाटको सान्जेन खोला जलविद्युत् आयोजनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।

कम्पनीले जनरल म्यानेजर, असिस्टेन्ट जनरल म्यानेजर, डिपुटी जनरल म्यानेजर, डाइरेक्टर, चिफ फाइनान्स अफिसर, मेकानिकल इन्जिनियर, र हाइड्रोलिक इन्जिनियर पदमा आवेदन मागेको हो। इच्छुक र योग्य उम्मेदवारले कम्पनीको काठमाडौंस्थित कार्यालय वा इमेलमार्फत ७ दिनभित्र आवेदन दिन सक्नेछन्।

काम गर्ने अवधि १ वर्षका लागि तोकिएको छ।

vacancy sanjen RCcCOUukP8 https://bajarkochirfar.com/sanjen-river-hydropower-project-asked-for-employees | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स