समता घरेलु लघुवित्तको बोनस सेयर सूचिकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

समता घरेलु लघुवित्तको बोनस सेयर सूचिकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा समता घरेलु लघुवित्तको ५  प्रतिशतका दरले हुन आउने २ लाख ९९ हजार ५४८.३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 8 4 2025 153451 www.nepalstock.com https://bajarkochirfar.com/samata-gharelu-laghubittas-bonus-shares-listed-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स