समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त मर्ज हुँदै, समझदारीपत्रमा हस्ताक्षर

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १८ गते
समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त मर्ज हुँदै, समझदारीपत्रमा हस्ताक्षर
AdvertisementAds

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता भएको छ। दुवै लघुवित्तबीच फागुन १७ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।मर्जर सम्झौतासँगै अब दुवै कम्पनीले आवश्यक प्रक्रिया अघि बढाउनेछन्।

समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंगवामा रहेको छ भने ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स