मर्जरपछि ग्रामीण विकास लघुवित्तको सेयर कारोबार मंगलबारबाट खुल्ने, ओपनिङ रेन्ज कति ?

मर्जरपछि ग्रामीण विकास लघुवित्तको सेयर कारोबार मंगलबारबाट खुल्ने, ओपनिङ रेन्ज कति ?

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाले मर्जर गरेर बनेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको १ करोड ५३ हजार ५ सय कित्ता सेयर सूचीकृत भएको हो र कारोबार भोलि मङ्गलबारबाट सुरु हुनेछ। पहिलो कारोबार ८०४.९१ रुपैयाँ मूल्यमा हुनेछ।

मर्जर अघि, ग्रामीण विकास लघुवित्तको सेयर मूल्य ७८० रुपैयाँ र समाज लघुवित्तको सेयर मूल्य १,८७५.८० रुपैयाँ थियो। मर्जरपछि दुई कम्पनी १:१ को अनुपातमा एकीकृत भएका छन्। यी दुई संस्थाले गत कार्तिक २ गते एकीकृत कारोबार सुरु गरेका थिए। कम्पनीको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ।

Screenshot 22 12 2025 165545 www.nepalstock.com https://bajarkochirfar.com/after-the-merger-trading-in-shares-of-grameen-bikas-laghubitta-will-open-from-tuesday-what-is-the-opening-range | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स