काठमाडौं–४ बाट नेपाली कांग्रेसका तर्फ सचिन तिमिल्सिना उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काठमाडौं–४ क्षेत्र कांग्रेस सभापति गगनकुमार थापा निर्वाचित हुँदै आएका क्षेत्र हुन् । थापा यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरी सर्लाही–४ बाट उम्मेदवार हुने भएपछि यहाँ उनीनिकट तिमिल्सिनालाई टिकट दिइएको हो ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया