नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको छ । शुक्रबार हिमालयन पावर पार्टनर लिमिटेडको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।
कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो। उक्त हकप्रद सेयर नेप्सेमा सूचीकृत भएसंगै अब सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सकिनेछ ।


प्रतिकृया