राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले पदबाट राजीनामा दिएका छन् जुन आइतबार बसेको केन्द्रीय समिति बैठकले स्वीकृत गरेको हो।
पूर्वबैंकर शाहले पार्टीमा नेतृत्व विकासमा योगदान गर्ने उद्देश्यले विभागीय जिम्मेवारी लिएका थिए तर परिस्थिति अनुकूल नहुँदा सक्रिय भूमिका खेल्न नसकेको बताएका छन्।
उनले पार्टीमा रहने भए पनि विभाग प्रमुखको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्। शाहमाथि पदीय भूमिकाअनुसार अपेक्षित योगदान नदिएको भन्ने आलोचना पनि भइरहेको थियो।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया