राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेपछि कास्की जिल्ला अदालतले उनलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार लामिछानेलाई थप चार दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।
लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की लगिएको थियो।
लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा दायर गर्ने सिफारिस प्रहरीले गरेको छ, र यसका लागि सरकारी वकिल कार्यालय कास्कीले अभियोजन प्रक्रिया अघि बढाइरहेको छ।
यो चार दिने म्यादभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्नेछ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया