रवि लामिछाने भन्छन्, “यसपटकको निर्वाचन नेताले जित्ने होइन, जनताले जित्ने हो”

रवि लामिछाने भन्छन्, “यसपटकको निर्वाचन नेताले जित्ने होइन, जनताले जित्ने हो”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता नै विजयी हुने टिप्पणी गरेका छन्। मंगलबार परासी बजारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

लामिछानेले भने, ‘यसपटकको निर्वाचन नेताले जित्ने होइन, जनताले जित्ने हो। चुनाव जितेपछि जनताले भनेको काम गर्न सकेन भने अर्को पटक सजाय दिने हो।’

उनले जनताको समस्या अब नेताले खोजेर नसोध्नुपर्ने बताए। लामिछानेका अनुसार, ‘जनताका समस्या नेताले आफैं बुझ्नुपर्छ र आफैं जनतासमक्ष पुगेर सुन्नुपर्छ।’

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स