राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज मधेश प्रदेशमा आयोजित चुनावी कार्यक्रममा पैसासँग सम्बन्धित टिप्पणी गर्दै भने, “पैसा खर्च गरेर मधेशको भोट परिवर्तन गर्नेहरूलाई खबरदारी गर्नुहोस्। पैसाले आफ्नो भविष्य बेच्न सकिँदैन, तर कसैले दिएको पैसा लिएर आफ्नो हितमा प्रयोग गर्न सकिन्छ। किनभने त्यो हाम्रो चोरेको पैसा हो, आफ्नै पैसा लिएर बाँड्दा पाप लाग्दैन। तर गलत मान्छेलाई भोट हाल्दा पाप लाग्छ।”
उनीसँगै लामिछानेले मधेश प्रदेशले इतिहासमै पहिलोपटक सबैभन्दा धेरै युवा उम्मेदवार पाएको पनि बताएका छन्।

















प्रतिकृया