जनमत पार्टीका अध्यक्ष सिके राउतले काठमाडौँबाट लाखौँ मधेसीलाई लछारपछार गर्दै धपाउनेहरूलाई समयमै चिन्न सबैलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्: “मधेशीलाई काठमाडौंबाट भगाउनेभन्दा मधेशीलाई काठमाडौंमा बचाउने र आत्मसम्मान दिलाउने महत्त्वपूर्ण हुन्। नाजी प्रहरीजस्तै महानगर प्रहरी लगाएर लाखौं मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेश विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिनौं, समयमा सचेत होऔं। जय मधेश, जय स्वराज।”
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया