instainsta

रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री बन्ने टुंगो

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २९ गते
रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री बन्ने टुंगो
AdvertisementAds

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम मन्त्रिपरिषद्का लागि दुई मन्त्री टुंगो लगाएकी छन्। अर्थमन्त्रीमा पूर्वअर्थसचिव रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङलाई जिम्मेवारी दिने सहमति भएको कार्की निकट स्रोतले जनाएको छ।

साथै, ओमप्रकाश अर्यालसँग मन्त्री बन्ने विषयमा छलफल भइरहेको छ।

 (साभार: सेतोपाटी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स