SHAREHUBSHAREHUB

महेशको गढमा राजीवको धावा ! भक्तपुर-२ को लडाइँ निकै रोचक

AdvertisementAds
महेशको गढमा राजीवको धावा ! भक्तपुर-२ को लडाइँ निकै रोचक
AdvertisementAds

भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीब खत्री उम्मेदवार बन्ने करिब टुंगो लागेको छ। एक नेताका अनुसार रास्वपाले खत्रीलाई उक्त क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ। पूर्व पत्रकार खत्री केही समयअघि रास्वपा प्रवेश गरेका थिए।

यस क्षेत्रमा नेकपा एमालेका सचिव महेश बस्नेत पनि उम्मेदवार भएकाले उनीहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ।

यस्तै, रास्वपाले काठमाडौं क्षेत्र नम्बर १० मा पनि उम्मेदवार टुंगो लगाएको छ। यहाँ प्रदीप विष्टलाई उम्मेदवार बनाइएको छ। विष्ट यसअघि पनि रास्वपाबाट उम्मेदवार रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स