राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले उक्त क्षेत्रबाट मनोनयन दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै लिङ्देनले देश बचाउन र बनाउन आफूलाई जिताउन मतदातासँग आह्वान गरेका छन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया