राधी विद्युतले हकप्रद जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा दियो आवेदन, कति अनुपातमा जारी गर्ने ?

राधी विद्युतले हकप्रद जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा दियो आवेदन, कति अनुपातमा जारी गर्ने ?

राधी विद्युत कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६९.९ प्रतिशत (१:०.६९९) दरका हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो।

यदि बोर्डले अनुमति प्रदान गर्यो भने कम्पनीले आफ्ना सेयरधनीहरुलाई कुल १ अर्ब २८ करोड ५२ लाख ६२ हजार ६४४ रुपैयाँ बराबरको हकप्रद सेयर वितरण गर्नेछ। यसअनुसार १०० रुपैयाँ अंकित दरमा कुल १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद सेयर बिक्रीमा राखिनेछ।

राधी विद्युतको हकप्रद सेयर बिक्रीको प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल कार्यभारमा रहेको छ।

download 8 https://bajarkochirfar.com/radhi-bidyut-has-applied-to-the-securities-and-exchange-board-of-nepal-seb-seeking-permission-to-issue-rights-shares-in-what-proportion-will-it-be-issued | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स