विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्ने स्वीकृति प्रदान गरेको छ। आयोगले कम्पनीलाई ६९.८९ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको हो।
यसअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ १९ पैसा रहेको छ।















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया