राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र यसपटक पनि काठमाडौं–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन्।
मिश्र यसअघि भएका दुवै निर्वाचनमा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका थिए।
२०७९ सालको निर्वाचनमा मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए भने सिंहले ७ हजार १४३ मत ल्याउँदै विजयी भएका थिए।
यसअघि २०७४ सालको निर्वाचनमा मिश्रले १० हजार ११८ मत प्राप्त गर्दा सिंहले १० हजार ९३६ मतसहित जित हासिल गरेका थिए।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया