insta insta

गण्डकी प्रदेशमा भोली सार्वजनिक बिदा

गण्डकी प्रदेशमा भोली सार्वजनिक बिदा
Advertisement Ads

गण्डकी प्रदेशले भोली  सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषदको भर्खरै सम्पन्न निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

newskarkahna news811320 https://bajarkochirfar.com/public-holiday-tomorrow-in-gandaki-province | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स