आज बिहिबार ‘क्रिसमस डे’ मनाइँदै छ। यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएका कारण बैंक, बीमा कम्पनी, सेयर बजारका साथै सरकारी कार्यालयहरू पनि बन्द रहनेछन्।
त्यसपछि भोलि शुक्रबार र शनिबार साप्ताहिक बिदा परेकाले सेयर कारोबार बन्द रहनेछ। अब सेयर बजार आइतबार, पुस १३ गतेबाट मात्र पुनः सञ्चालनमा आउनेछ।




















प्रतिकृया