मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज बिहिबार धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छन्। धान्य पूर्णिमाको अवसरमा धानको विधिपूर्वक पूजा–आजा तथा दान गरिन्छ। यस अवसरमा बैंक, बीमा कम्पनी, सेयर बजारका साथै सरकारी कार्यालयहरू पनि बन्द रहनेछन्।
त्यसपछि भोलि शुक्रबार र शनिबार साप्ताहिक बिदा परेकाले सेयर कारोबार बन्द रहनेछ। अब सेयर बजार आइतबार, मंसिर २१ गतेबाट मात्र पुनः सञ्चालनमा आउनेछ।




















प्रतिकृया