आज सार्वजनिक बिदा, सेयर बजार बन्द रहने

आज सार्वजनिक बिदा, सेयर बजार बन्द रहने

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रको अवसरमा सरकारले आज (चैत्र १८, सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल सरकारद्वारा प्रकाशित सूचना अनुसार, २०८० माघ २९ गतेको नेपाल राजपत्रमा ईदका दिन बिदा दिने निर्णय भइसकेको थियो। सोही अनुसार आज देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अन्य सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू बन्द रहने छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि सार्वजनिक बिदाका कारण आज कारोबारका लागि बन्द रहनेछ।

940x380 CCI033020252 https://bajarkochirfar.com/public-holiday-today-stock-market-will-remain-closed-2 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स