■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Kantipur Publications Limited |
| ◆ पद (Position / Title): | Sales Staff |
| ◆ रिक्त संख्या (Vacancies): | 50 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३ मंसिर १५ गते |
◆ संक्षिप्त जानकारी (Summary):
कान्तिपुर पब्लिकेसन्स लिमिटेडले काठमाडौँ लगायत देशका विभिन्न प्रमुख सहरहरूका लागि ५० जना सेल्स कर्मचारीको माग गरेको छ।
कान्तिपुर पब्लिकेसन्स लिमिटेडले आफ्नो विभिन्न क्षेत्रीय कार्यालयहरूका लागि ठुलो संख्यामा सेल्स कर्मचारीहरूको माग गरेको छ। कम्पनीले सेल्स क्षेत्रमा रुचि भएका इच्छुक उम्मेदवारहरूलाई विभिन्न स्थानहरूमा आवेदन दिन आह्वान गरेको हो।
सूचना अनुसार काठमाडौँ, विराटनगर, भरतपुर, पोखरा र नेपालगन्ज गरी ५ वटा प्रमुख सहरहरूका लागि कर्मचारी माग गरिएको छ। प्रत्येक सहरका लागि १०-१० जना (महिला तथा पुरुष दुवै) गरी जम्मा ५० जना कर्मचारीको आवश्यकता रहेको छ।
इच्छुक उम्मेदवारहरूले २०८३ साल मंसिर १५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ। आवेदनका लागि कम्पनीको क्षेत्रीय कार्यालय विराटनगर (धरानरोड), नेपालगन्ज (कारकादो), भरतपुर (मिलनचोक) र पोखरा (चालिसेचोक) मा सम्पर्क गर्न सकिनेछ। साथै, काठमाडौँको तीनकुनेस्थित कार्यालयमा पनि आवेदन दिन सकिनेछ। आवेदन प्रक्रिया र थप जानकारीका लागि विज्ञापनमा उल्लेखित ईमेल ठेगानाहरू वा फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
थप सुचनामा:


