प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नियुक्ति गर्दा व्यक्तिगत निकटता होइन, योग्यताका आधारमा क्षमतावान व्यक्ति चयन गरिने स्पष्ट पारेका छन्।
पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा काम गर्न सक्ने व्यक्ति ल्याउने हो। देशलाई चलाउन सक्षम मानिस चाहिन्छ, मेरो मान्छे चाहिँदैन। म प्रधानमन्त्री हुँ, तर सरकारको मालिक म मात्र होइन। त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई प्राथमिकता दिन्छु।”
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया