कार्यवाहक जिम्मेवारी सिंहलाई दिएर थाइल्यान्ड उडे प्रधानमन्त्री ओली

कार्यवाहक जिम्मेवारी सिंहलाई दिएर थाइल्यान्ड उडे प्रधानमन्त्री ओली

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हालेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन मंगलबार प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।

प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक कार्यहरूको व्यवस्थापन गर्ने छन्।

rastrapati office pressnote https://bajarkochirfar.com/prime-minister-oli-leaves-for-thailand-handing-over-the-responsibility-to-singh | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स