प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) बेलुकी ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा सरकारका नियमित कामकारबाहीसँगै केही नियुक्ति, सरुवा र बढुवासम्बन्धी निर्णय हुने अपेक्षा गरिएको छ।
















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया