त्रिविका उपकुलपति बरालको राजीनामा प्रधानमन्त्री ओलीले गरे स्वीकृत



Advertisement
Ads

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बिहीबार स्वीकृत गरेका छन्। प्रधानमन्त्रीको सचिवालयले उक्त जानकारी दिएको हो।

बरालले चैत्र १५ गते स्वास्थ्य कारण देखाउँदै उपकुलपति कार्यालयमा सचिवालयका कर्मचारीमार्फत राजीनामा बुझाएका थिए। राजीनामा बुझाएको १२ दिनपछि मात्रै स्वीकृत गरिएको हो।


Advertisement

प्रधानमन्त्रीको हस्तक्षेप र सरकारको असहयोगका कारण उनी राजीनामा दिन बाध्य भएका हुन्। बरालले नियुक्तिकै बेलादेखि जागिर खान मात्र उपकुलपति नभएकाले काम गर्न नसक्ने वातावरण भए पद छाड्ने बताउँदै आएका थिए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर