शिखर इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

शिखर इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

हिजो बुधबारको अन्तिम कारोबार मूल्य ८४२ रुपैयाँलाई आधार मानेर मुल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको प्रतिकित्ता सेयर मूल्य ७६५.४५ रुपैयाँ कायम भएको छ । अब आज उक्त मुल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

download 5 https://bajarkochirfar.com/price-adjustment-in-shikhar-insurances-bonus-shares-at-what-price-will-trading-open-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स