नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४.७८२६०८७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ७८२.८७ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ६०६.६५ रुपैयाँ कायम भएको छ ।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 12 6 2025 163137 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-nepal-insurances-right-shares-at-what-price-will-trading-open-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स