बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा जोशी हाइड्रोपावर लिमिटेडको ६५ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ४५८.०२ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ३१६.९८ रुपैयाँ कायम भएको छ ।