राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेलले प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्। उनले उम्मेदवारी फिर्ता लिएको जानकारी आफैंले दिएकी हुन्।
नेपाली कांग्रेसले समानुपातिक तर्फको उम्मेदवार सूचीमा उनको नाम समावेश गरेको थियो। तर, सोमबार निर्वाचन आयोग पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी फिर्ताको निवेदन दिएकी छन्। अब उनको स्थानमा पार्टीले अर्को नाम सिफारिस गर्नेछ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया