SHAREHUBSHAREHUB

प्रचण्ड आजै रुकुमपूर्व जादै, मंगलबार उम्मेदवारी दर्ता गर्ने

AdvertisementAds
प्रचण्ड आजै रुकुमपूर्व जादै, मंगलबार उम्मेदवारी दर्ता गर्ने
AdvertisementAds

लुम्बिनी प्रदेशको रुकुमपूर्वबाट प्रतिनिधिसभामा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै जाने भएका छन्।

प्रचण्डले मंगलबार मनोनयन दर्ता गरेर बुधबार काठमाडौं फर्कने छन्। माओवादीले सुरू गरेको सशस्त्र युद्धको आधार क्षेत्र मानिएको रुकुमपूर्वबाट उनी पहिलोपटक उम्मेदवार बन्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स