प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब डेढ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा बिक्री खुला गरिएको छ। कम्पनीले संस्थापक समूहका १ लाख ४२ हजार ३०० कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।
यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति वा संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले सम्पूर्ण कित्ताका लागि न्यूनतम आवेदन दिनुपर्नेछ।
बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा पेस गर्न सकिनेछ। प्रतिकित्ता न्यूनतम मूल्य २०३ रुपैयाँ तोकिएको छ र लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी दरमा बोलकबोल गर्नुपर्नेछ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया