SHAREHUB SHAREHUB

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

Advertisement Ads
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
Advertisement Ads

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानहरूमा शाखा प्रमुख पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले पोखरा, धरान, लेखनाथ, कुस्मा, ओखलढुङ्गा, जुम्ला लगायतका शाखा कार्यालयमा यस पदका लागि आवेदन खुलाएको छ।

आवेदनका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनु आवश्यक छ भने वित्तीय क्षेत्रमा काम गरेको अनुभव भएका उम्मेदवारहरूलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ। इच्छुक उम्मेदवारहरूले जेठ ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।

योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

496950234 687064190629706 5979691826633277714 n https://bajarkochirfar.com/prabhu-mahalaxmi-life-insurance-is-looking-for-employees-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स