प्रभु इन्स्योरेन्सले राख्यो संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

प्रभु इन्स्योरेन्सले राख्यो संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
Advertisement Ads

प्रभु इन्स्योरेन्स लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ६ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका छन्। कम्पनीको नियमानुसार पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरूलाई दिनुपर्ने भएकाले यो सूचना प्रकाशित गरिएको हो।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय तीनकुने, काठमाडौँमा निवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापकहरूबाट आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

prabhu insurance promoter share sale notice 1774421853772 https://bajarkochirfar.com/prabhu-insurance-has-put-its-founder-shares-up-for-sale-where-can-i-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स