प्रभु बैंकले संस्थापक समूहका १६ लाख ६० हजार ६९५ कित्ता सेयर बिक्रीमा राखेको छ। यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले पनि खरिदका लागि आवेदन दिन सक्नेछन्।
निवेदन पेश गर्ने अवधि १५ दिन तोकिएको छ। इच्छुक सेयरधनीहरूले आफ्नो आवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेश गर्न सक्नेछन्।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया